राष्ट्रिय युवा संघ नेपाल बैतडीको अध्यक्षमा भट्ट सर्वसम्मत चयन

Image

बैतडी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमाअध्यक्षमा यज्ञ भट्ट(यदु) सर्वसम्मत चयन भएका छन । शनिबार पाटनमा सम्पन्न १०औं जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

युवा संघको जिल्ला उपाध्यक्षमा भुवन कार्की, कोषाध्यक्षमा दान सिह धामी, सचिवमा कर्ण कुवर, सहसचिवमा बसन्ती भट्ट र बिरेन्द्र महरा चयन भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्