बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराती १:४८ बजे बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भुकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















