बैतडी बस दुर्घटनामा ज्यान गुमाएका बित्थडचीरका आठ जनाको सामूहिक अन्त्येष्टि

Image

बझाङ: बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको बित्थडचिर गाउँपालिका–७ का आठ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्