मन्त्री भण्डारी गृह जिल्ला आउदै

Image

बैतडी, नेपाल सरकारका उध्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन्  । बुधबार मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको छ ।

नेकपा एमाले बैतडीका अध्यक्ष नरेस बिकका अनुसार बिहिबार  नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुनेछन्  ।

त्यसअघि बिहीबार नै दोगडाकेदार गाउपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रममा सहभागी हुने पनि जनाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्