योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको भुगोल केन्द्रीय सदस्यमा बैतडीका तर्कसिह ठगुन्ना चयन भएका छन। पाटन नगरपालिका–०१ का वडाध्यक्ष समेत रहेका ठगुन्ना शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट सदस्यमा सर्वसम्मतिले चयन भएका हुन।
यहि जेठ १८ गतेदेखी जारी सम्मेलन शुक्रबार सम्पन्न भएको थियो। सम्मेलनबाट अध्यक्षमा पुष्प ओलि, महासचिवमा गणेश शाही र कोषाध्यक्षमा राजिब गिरि सहित ३५१ जनाको कमिटी सर्वसम्मतिले निर्वाचित भएको हो।
प्रतिक्रिया जनाउनुहाेस्























