बैतडीमा मध्यराति ५.१ म्याग्निच्युडको भूकम्प

Image

बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराती १:४८ बजे बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भुकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्