अछामको साँफे हाटबजारमा आगलागी

Image

अछामको साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।

प्रहरीका अनुसार आगलागीबाट  भएको क्षतिको एकिन विवरण आइसकेको छैन । बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्