नेकपा बैतडीबाट प्रतिनिधि सभाका लागि कुँवर र भट्टको नाम सिफारिस

Image

बैतडी:नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाका लागि बैतडीबाट नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र प्रमानन्द भट्टको नाम सिफारिस गरेको छ ।

आज बसेको नेकपा बैतडीको बैठकले कुँवर र भट्टलाई सिफारिस गरेको हो ।

नेकपा बैतडीका नेता हरिश विष्टका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपाले बैतडीबाट दुई जनाको नाम सिफारिस गरेको हो ।

इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्