बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवमा भोली चर्चीत गायिका तथा मोडेल ज्योति मगर आउने भएकी छन् ।
आयोजक एवं नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्वसमा बुधबार ज्योति मगर र सौगात ओझाको प्रस्तुती रहने छ । त्यसैगरी बिहीबार चक्र बमलगायतका चर्चीत कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्




















