बैतडी: मानवअधिकार एलाइन्सको स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Image

बैतडीमा मानवअधिकार एलाइन्सको २६औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री  वितरण गरिएको छ ।

मानव अधिकार एलाइन्स बैतडीले स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका-४ स्थित बिरेन्द्र मावी साहिलेकको अनाथ छात्रवासमा बस्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको एलाइन्सको केन्द्रीय सदस्य कल्पना रानाले जानकारी दिइन ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रिय सदस्य रानासङ्गै एलाइन्सका जिल्ला अध्यक्ष देवराम लुहार, वडा न ४ का वडा सदस्य मोहन थापा लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्