बैतडीमा ट्रक दुर्घटना भएको छ । धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ००१ ख २६११ नम्बरको ट्रक बैतडीको साहिलेक बजारमा दुर्घटना भएको हो
बुधबार राति करिब ८:२० बजे साहिलेक कृषि विकास बैंक नजिकै ट्रक सडकबाट करिब २५ मिटर तल खसेको हो।
दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्












